अन्तरवार्ता


नेपालीलाई सेक्स गर्नै आउदैन :मनोविद डा. करुणा २०७३, २७ माघ बिहीबार

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, वा त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरै अघि मानिसका सबैजसो..

:: पुरा पढ्नुहोस् »

जागिर छाडी गाईपालन २०७३, ९ माघ आईतवार

    सुर्य प्रसाद अधिकारी चितवन : कुनै बेला दुध, मासु र अण्डाका लागि आयातमा पूर्ण रुपमा निर्भर भएको हाम्रो देश अहिले क्रमिक रुपमा यी बस्तुहरुमा आत्मनिर्भर बन्ने बन्ने बाटोमा छ । सरकारले पनि यी कृषि उत्पादनमा देशलाई आत्मा निर्भर बनाउनका लागि..

:: पुरा पढ्नुहोस् »

“सन्तुलित बजेट परिचालन हुन्छ” २०७३, ३ माघ सोमबार

महेश बराल कार्यकारी अधिकृत भरतपुर उपमहानगरपालिका देश संघीयतामा जाँदै गर्दा भरतपुर महानगरपालिका बन्ने भएको छ । महानगरपालिका बन्दै गर्दा यसका पूर्वाधार कसरी निर्माण गरिनुपर्छ, शहरीकरणको मोडल कस्तो हुन्छ ? महानगरपालिकालाई सेवा सुविधा..

:: पुरा पढ्नुहोस् »

व्यवसायको भिजन नै मेरो सफलता : प्रबन्ध निर्देशक खनाल २०७३, १८ पुष सोमबार

शुरुमा परिवारको डाक्टर बनाउने सपना, आफ्नो सरकारी जागिरमा दश वर्ष ,जागिरकै क्रममा उनले लगाएका उन्नत जातका घाँसबालीमा लागेको भीषण डडेलोबाट भोग्नुपरेको निराशा विर्सन सकेका छैनन् । नत उनी डाक्टर बने, न सरकारी जागिरमै तगे । घाँसखेतीबाट कृषकलाई..

:: पुरा पढ्नुहोस् »

हात्ती महोत्सवले अन्तर्राष्ट्रिय पहिचान हो २०७३, ११ पुष सोमबार

तेस्रो पर्यटकीय गन्तव्य मानिएको सौराहामा अघिल्ला बर्षहरुमा झैं यो बर्षपनि हात्ती महोत्सव सुरु भएको छ। पर्यटन प्रर्वद्धनको लागि हात्ती महोत्सवको भूमिका महत्वपूर्ण रहने गरेको छ । नेपालमा हात्तीका खेलहरु खेलाइने महोत्सव पहिलो पटक सौराहामानै..

:: पुरा पढ्नुहोस् »

संशोधनबाटै जनजातिका समस्या हल हुन्छ : नवनिर्वाचित अध्यक्ष बराम (हेरौँ पुरा भिडियो) २०७३, ६ पुष बुधबार

https://youtu.be/HX9rgbZhrf0 राजेन्द्र आचार्य चितवन, ०६ पुस । नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनमा जगत बराम विजयी भएका छन् । नयाँ नेतृत्वका लागि काँग्रेस र माओवादी केन्द्र लगायत दलकोे प्यानलबाट जगत बरामले एमालेका तर्फबाट सुर्य भुजेलले ८..

:: पुरा पढ्नुहोस् »

‘विषादी राखिएका विदेशी माछालाई प्रतिबन्ध लगाउनु पर्छ’ २०७३, ५ पुष मंगलवार

रमेश पाण्डे अध्यक्ष "नेपाल मत्स्य व्यवसायी संघ चितवन शाखा " पुस १ गतेदेखि भरतपुरमा दोस्रो मत्स्य महोत्स शुरु भएको छ । पुस ५ गतेसम्म संचालन हुने उक्त महोत्सवले स्थानीय उत्पादनहरुको प्रबद्र्ध गर्नुका साथै मत्स्य पालन क्षेत्रमा किसानहरुलाई..

:: पुरा पढ्नुहोस् »

‘गुणस्तरीय कार खरिदको विकल्प युरो अटोमोटिभ’ २०७३, ९ कार्तिक मंगलवार

प्रस्तुती : शिव आचार्य  चितवनमा पछिल्लो पटक कारका पारखी ग्राहकहरु बढ्दै गएका छन् । जसका कारण जिल्लामा नयाँ नयाँ मोडलका कारहरुको अत्याधुनिक शोरुम खोल्ने क्रम पनि बढेको छ । यसै क्रममा चितवनका युवाहरुले संयुक्त रुपमा लगानी गरी युरो अटोमोटिभ..

:: पुरा पढ्नुहोस् »

ए टू जेड मेला ३ दिन थप २०७३, ७ आश्विन शुक्रबार

चितवन, ०७ असोज ।  ए टू जेड मोवाइल फेस्टिवल मेला ३ दिनका लागि थप गरिएको । आयोजक ए टू जेड मोवाइल हाउसका अनुसार के एल मलमा शुक्रबारबाट मेला समापन गरिए पनि टाँडी शाखामा ३ दिनको लागि थप गरिएको छ । के एल मलमा मेला सकिएपनि विभिन्न छुट योजना भने यथावतै रहेको..

:: पुरा पढ्नुहोस् »

‘मध्यरातमा सर्टको टाँक र बेल्ट खोल्न थालेपछि इन्स्पेक्टरको मुखमा थुकिदिएँ ’ युद्धकालकी चर्चित नेतृ कञ्चन बयान २०७३, ७ आश्विन शुक्रबार

  गोरो बर्ण, छरितो जिउडाल, चिटिक्क पहिरन र हसिलो मुहारका कारण अपरिचितको नजरमा उनी माओवादी देखिन्नथिन् । त्यो बेला माओवादीहरुको ‘दाह्रा र सिङ’ हुन्छ भन्ने काल्पनिक कथा व्याप्त थियो । आवरण र आँटको सुन्दर संयोजनका कारणपनि उनी कैयौं पटक दुस्मनकै..

:: पुरा पढ्नुहोस् »