झापा : निर्वाचनको दिन नजिकिएसँगै देशभर मौन अवधि लागु भएको छ।
सोमबार राति १२ बजेदेखि ४८ घण्टाको लागि मौन अवधि सुरु भएको हो। यो अविधमा मत माग्ने तथा अन्य राजनीतिक गतिविध गर्न पाइँदैन।
यसैबीच झापा-५ मा मौन अवधिको उल्लंघन हुन थालेपछि प्रहरीले सक्रियता देखाएको छ। चेकजाँच कडा बनाइएको छ भने शंकास्पद गतिविधिमा निगरानी बढाइएको छ।







© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij