Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?


काठमाडौं : नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको छ । 

मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० र त्यति नै चाँदीको मोल छ हजार ८७० कायम भएको छ ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट