Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

 गायिका एलिनाको फेसबुकमा ५० वटा आईडी बनाएर गालीगलौज गर्ने चितवका युवक पक्राउ

 गायिका एलिनाको फेसबुकमा ५० वटा आईडी बनाएर गालीगलौज गर्ने चितवका युवक पक्राउ

चितवन : चितवनका एक युवा प्रकाउ परेका छन् । सामाजिक सञ्जालमा गायिका एलिना चौहानलाई गालिगलौज गर्दै कमेन्ट गर्ने चितवनका युवक पक्राउ परेका छन्।एलिनाले दिएको उजुरीपछि चितवन घर भई ललितपुरमा बस्दै आएका ३३ वर्षीय गुन्जन राईलाई ललितपुरको बाँडे गाउँबाट प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ।

पक्राउ परेका राईले ४०/५० वटा नक्कली आईडी तयार गरेर त्यसको दुरुपयोग गरेको खुलेको छ। ती आईडी पनि बन्द गरिएको प्रहरीले जनाएको छ।हाल राई पक्राउ परेसँगै ब्युरोले एलिनाको जाहेरी लिएर थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट