Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

धुम्बाराहीमा अनियन्त्रित भएर नालीमा खस्यो बस

धुम्बाराहीमा अनियन्त्रित भएर नालीमा खस्यो बस

काठमाडौंको धुम्बाराहीमा यात्रुवाहक बस नालीमा खसेको छ।सोमबार बिहान अन्दाजी ७ बजे ओम शिवदर्शन यातायातको चक्रपथ परिक्रमा रूटको बस सडकको दायाँतर्फ नालीमा जोतिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्त एसपी दीपक गिरीका अनुसार बस आफै अनियन्त्रित भएर अगाडिको भाग नालीमा खसेको हो।दुर्घटनामा एक जना सामान्य घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट