Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

वरिष्ठ अधिवक्ता थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार

वरिष्ठ अधिवक्ता थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार

काठमाडौँ : वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । बिहीबार नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालयमा रिपोर्टिङका लागि गएका नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीको क्यामेरामा हानेका थिए ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अहिले पार्टीका नेताहरु छलफलमा जुटेका छन् । सोही विषयमा रिपोर्टिङका लागि पत्रकारहरु त्यहाँ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट