Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सप्तकोशीमा उद्धार अभ्यास गर्ने क्रममा दुई गोताखोर बेपत्ता

सप्तकोशीमा उद्धार अभ्यास गर्ने क्रममा दुई गोताखोर बेपत्ता

काठमाडौँ : सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा बिहीबार दुई गोताखोर बेपत्ता भएका छन् । सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता  भएका हुन् ।

कुनै गम्भीर प्राविधिक समस्या आएको हुनसक्ने सशस्त्र प्रहरी बल,नेपालका प्रवक्ता कालीदास धौवजीले बताए । अहिले थप गोताखोरबाट खोजी कार्य भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट