Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सुन जस्तो देखिने धातुसहित जना पक्राउ

सुन जस्तो देखिने धातुसहित जना पक्राउ

काठमाडौं : चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सुनजस्तो देखिने धातु २ सय ७४ ग्राम सहित भारत पश्चिम बंगाल घर बताउने ३१ वर्षीय महादेव सामन्तलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ३१३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट