Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु

‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु

झापा : झापाको कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा विद्युतप्रवाह चुहावट (करेन्ट) हुँदा जङ्गली हात्तीको मृत्यु भएको छ ।डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो ।

उनले करेन्टबाट  हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको जानकारी दिए ।  डिभिजन वन  कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट