काठमाडौँ : जिल्ला प्रहरी कार्यालय धादिङले लागुऔषध (गाँजा) मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबट खएिको प्रहरी टोलीले फरार प्रतिवादी केनाम सिंह तामाङलाई गत मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।
उनलाई जिल्ला अदालत धादिङबाट चार वर्ष एक महिना कैद र ८० हजार जरिवाना तोकिएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij