बाग्मतीको बजेट ५७ अर्ब ७२ करोड ९ लाख, कुन क्षेत्रलाई कति ? (पूर्णपाठ)

हेटौँडा : वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९का लागि ५७ अर्ब ७२ करोड ९ लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ । आज प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले सार्वजनिक गरे बजेटमा कुल बजेटमध्ये चालु खर्चतर्फ २६ अर्ब १ करोड रुपैयाँ अर्थात ४५ प्रतिशत, पुँजीगततर्फ २९ अर्ब ७० करोड अर्थात ५१ प्रतिशत र वित्तिय व्यवस्थापन तर्फ २ अर्ब रूपैयाँ अर्थात ४ प्रतिशत छुट्याइएको छ ।

यस्तै, विनियोजित खर्च व्यवस्थापन गर्ने स्रोततर्फ कर राजस्ववाट २३ अर्ब ८२ करोड, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड, संघीय सरकारबाट प्राप्त हुने  र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ।

यस्तो छ मन्त्री ढुंगेलले सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटको पूर्णपाठ :-