दोश्रो चरणको निषेधाज्ञा : चितवनमा देखिएको दृश्य (फोटो फिचर)

भरतपुर : चितवनमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दोश्रो चरणको निषेधाज्ञा समय जेठ १३ गतेसम्म थपिएको छ । जिल्लामा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा समय थपिएको हो ।तस्बिर : विशाल अंगाई/सौराहा अनलाईन

जिल्लामा पसलहरु पनि हप्ताको केही दिन मात्र खोल्ने गरी निषेधाज्ञा जारी गरिएपछि चितवनका सडक तथा बजार सुनसान देखिएको छ । चितवनका सिमानाहरू र चोकमा प्रहरीले आवतजावतमा थप कडाइ गरेको छ । सडकमा अत्यावस्यक सवारी साधन बाहेक अन्य यातायातका सेवा गुडेका छैनन् ।

तस्बिर : विशाल अंगाई/सौराहा अनलाईन

औषधि, पेट्रोलपम्प, दुध डेरी, दूरसञ्चार, इन्टरनेट, बिद्युत, फोहोरमैला व्यवस्थापन, खानेपानी आपूर्ति सम्बन्धि सेवा, अत्याबश्यक सेवा प्रयोजनका लागि न्यूनतम कर्मचारी खटाई आईतबार, मंगलबार र विहिवार मात्र तोकिएको मापदण्डको पालना गराई बाणिज्य बैंक सञ्चालन गर्न पाइने गरि निषेधाज्ञा गरिएको छ ।

तस्बिर : विशाल अंगाई/सौराहा अनलाईन

तरकारी, फलफुल, खाध्यन्न, कुखुराका अण्डा, चल्ला दाना, माछा, मासु खरिदका लागि विहान ६ वजे देखि ९ वजे सम्मका लागि समय तोकीएको छ ।

तस्बिर : विशाल अंगाई/सौराहा अनलाईन

तस्बिर : विशाल अंगाई/सौराहा अनलाईन

तस्बिर : विशाल अंगाई/सौराहा अनलाईन

तस्बिर : विशाल अंगाई/सौराहा अनलाईन

तस्बिर : विशाल अंगाई/सौराहा अनलाईन

तस्बिर : विशाल अंगाई/सौराहा अनलाईन

तस्बिर : विशाल अंगाई/सौराहा अनलाईन

तस्बिर : विशाल अंगाई/सौराहा अनलाईन

तस्बिर : विशाल अंगाई/सौराहा अनलाईन

तस्बिर : विशाल अंगाई/सौराहा अनलाईन

तस्बिर : विशाल अंगाई/सौराहा अनलाईन

तस्बिर : विशाल अंगाई/सौराहा अनलाईन

तस्बिर : विशाल अंगाई/सौराहा अनलाईन

तस्बिर : विशाल अंगाई/सौराहा अनलाईन