नवनिर्मित २२ तले धरहराका ९ तस्बिर (फोटो फिचर )

काठमाडौं : भूकम्पमा भत्किएको धरहरा ६ वर्षपछि ठडिएको छ । नवनिर्मित धरहरा उद्घाटनको तयारी गरिएको छ।

२०७२ वैशाख १२ गते गएको भूकम्पले धरहरासँगै थुप्रै भौतिक संरचना ध्वस्त पारेको थियो। त्यसमध्ये केही पुनःनिर्माण भएका छन् भने केही निर्माणाधीन छन् ।

भूकम्पमा भत्किएको धरहराको भग्नावशेषलाई संरक्षण गर्दै २२ तले नयाँ धरहरा निर्माण गरिएको हो। यसको वैशाख ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तयारी रहेको पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

Promise Education Consultancy