चुट्किला : गन्ध आएको

श्रीमतीः तिमी मलाई धेरै रिस नउठाउ त, मेरो दिमागमा आगो बलेको छ आज ।

हम जाएगाः ए, तेही भएर होला, आज बिहानैदेखि गुइँठा बालेको गन्ध आएको !

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

Promise Education Consultancy