माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बसेको छ । बैठकमा पार्टी पुनर्गठन र केपी शर्मा ओलीलाई दिएको बिश्वासको मत फिर्ताको निर्णय लिनसक्ने बताइएको छ ।

Promise Education Consultancy