मेयर दाहाल सफा भरतपुर अभियानमा , आफै कुचो बोकेर चौविसकोटीमा (फोटो फिचर)

चितवन :  भरतपुर महानगरको विकासको फड्को मार्न सफल मेयर रेणु दाहाल बजार सरसफाइमा पनि आफै जुटेकी छिन् । सोमबार विहान भरतपुर चौविस कोठीमा प्रदेश सांसद घनश्याम दाहाल विभिन्न संघसंस्थाका प्रतिनिधि स्थानीयसंग आफै सरसफाईमा जुटेकी हुन् ।

उनले सम्पूर्ण नगरबासीलाई सफा भरतपुर अभियानमा जुट्न आग्रह गरिन् ।

Promise Education Consultancy