चितवनका सिडियाे भट्टराईसहित गृह मन्त्रालयका ५२ अधिकारीको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौं । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा भएको छ । आज बसेको गृहमन्त्रीस्तरीय बैठकले उनिहरुको सरुवा गरेको हो । सरुवा हुनेमा काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलाल पनि रहेका छन् ।

सरुवा हुनेको सूची यसप्रकार छ।

   

Promise Education Consultancy