प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक : ‘प्रधानमन्त्रीले माफी मागे पार्टी एकता सम्भव’

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको निर्णय ऐतिहासिक भएको निर्णय भएको बताएका छन् ।

प्रतिनिधिसभा पुनःस्थापनापछि बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबारे आवश्यक परे नयाँ ढंगले सोच्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको गल्ती स्वीकार गरेर आत्मलोचना गरेर क्षमा माग्ने स्थितिमा पार्टी एकताको सम्भावना अझै रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

Promise Education Consultancy