चितवनमा विजय जुलुसदेखि विजय सभासम्म

चितवन : सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि जनताको जित भएको छ । संसद पुनर्स्थापनाको खुसीमा बुधबार भरतपुरमा विजय जुलुस र सभा गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि चितवनले विजय जुलुस र विजय सभाको आयोजना गरेको हो । विजय जुलुसपछिको विजय सभा अहिले भरतपुर केन्द्रीय बस टर्मिनलमा चलिरहेको छ । सभालाई नेकपा वरिष्ठ नेता एवंम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सम्बोधन गर्दैछन् ।

Promise Education Consultancy