“नेकपा ओली पक्षको जिफन्टको भेला, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै”

काठमाडौँ  : नेकपाको ओली पक्षीयको जिफन्टको भेला काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जारी भेलामा विभिन्न जिल्लाबाट ओली पक्षीय श्रमिक नेताहरु सहभागी छन् ।

Promise Education Consultancy