गैंडाको आक्रमणबाट निधन भएकाको परिवारलाई बाघमाराको आर्थिक सहयोग

चितवन :  बाघमारा मध्यवर्ती सामुदायिक वन समुहले गैंडाको आक्रमणबाट निधन भएकाको परिवारलाई आर्थिक सहयोग गरेको छ । गत पौष २७ गते जङ्गलमा घाँस काटेर फर्कने क्रममा गैंडाको आक्रमणबाट निधन भएकी रत्ननगर ७ लौखानी कि माया तमाङ झाक्रीको परिवारलाई आर्थिक सहयोग गरिएको हो । राहत स्वरुप झाक्रीको परिवारलाई बाघमारा मध्यवर्ती सामुदायिक वन समुहबाट रु ५० हजार सहयोग हस्तान्तरण गरिएको हो।

Promise Education Consultancy