नेकपा अध्यक्ष प्रचण्ड आज चितवन आउदै, काजी बालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने

चितवन : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउदै हुनुहुन्छ । नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर, कर्मठ योद्धा मार्गदर्शक काजी बा खम्बसिंह कुवँरको आज निधन भएको थियो ।

https://youtu.be/kJZGnIyHxN4

उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उहाँ चितवन आउन लाग्नुभएको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिनुभयो । उहाँ अहिले ११ बजे पार्टी कार्यालयमा आउनुहुनेछ ।  नेकपा चितवन पार्टी कार्यालय हुने श्रद्धाञ्जली सभामा अध्यक्ष प्रचण्ड सरिक हुने कार्यक्रम रहेको छ ।  काजीबाको आज निधन भएको थियो ।