चितवनमा विप्लवको नेपाल बन्दको प्रभाव( तस्विरमा यस्तो देखियो बन्दको प्रभाव )

चितवन : चितवनमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको बन्दको प्रभाव सामान्य रहेको छ। सडकमा सवारी चाप न्युन भएपछी पसल भने आंशिक रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिए। उनका अनुसार चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ।
तस्विरमा हेर्नुहोस ताजा अवस्था

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.