प्रचण्ड-माधव समूहको विरोध सभा (फाेटाेफिचर)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आयोजना गरेको औपचारिक विरोध सभा सुरु भएको छ । काठमाडौंका विभिन्न स्थानबाट निकालिएको जुलुस रत्नपार्कमा एकीकृत भएपछि सभा सुरु भएको हो ।

प्रदर्शनी मार्गमा बनाइएको मञ्चमा नेकपा प्रचण्डमाधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालसहितका शीर्ष नेतृत्व उपस्थित भएका छन् ।