संवैधानिक इजलास : संसद विघटनसम्बन्धी राजपत्रको सूचना पेस

काठमाडौं । संसद विघटनसम्बन्धी सबै मुद्दाहरु हेरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा नेपाल राजपत्रमा प्रकाशित सूचना पेस भएको छ । इजलासको आजको बहसको सुरुवातमा उक्त सूचना पेस भएको हो ।

बहसको सुरुवातमा महान्यायाधिवक्ता अग्नि खरेलले राजपत्रमा संसद विघटनसम्बन्धमा प्रकाशन भएको सूचना पेस गरेका हुन् । यसअघि बिहीबारको इजलासले उक्त सूचना मगाएको थियो ।

Promise Education Consultancy