अहिलेसम्म तपाईले सडकमा पानी, फोहार, हिलो वा ढल बगेको देख्नु भएको होला । तर के तपाईंले कहिल्यै सडकमा चकलेटको नदि बगेको देख्नु वा सुन्नु भएको छ ।
अहिलेसम्म तपाईले सडकमा पानी, फोहार, हिलो वा ढल बगेको देख्नु भएको होला । तर के तपाईंले कहिल्यै सडकमा चकलेटको नदि बगेको देख्नु वा सुन्नु भएको छ ।
जर्मनीको वेस्टोनन नामक शहरको सडकमा अचानक भारी मात्रामा चकलेट बगेको थियो । अचानक यस प्रकार भएको घटनामा चकलेटको नदि बगेझै देखियो । खासमा वेस्टोननमा एक चकलेटको उद्योग थियो । जहाँ चकलेट स्टोरेजको एक ट्यांक लीकेज भएर सडकमा चकलेट बग्न थाल्यो ।