“व्ल्याक कफि विदाउट सुगर ” नवलपुरमा

नवलपुरमा पहिलो पटक “व्ल्याक कफि विदाउट सुगर ” को छायांकन हुँदैछ ।

मध्य नेपालकै उत्कृष्ठ मिडिया “डिटिएम मेडिया ” को ब्यानरमा वन्दै गरेको उक्त सेरिजको छायांकन तिब्र गतिमा भइरहेको छ ।
महिला माथी हुने गरेको बलात्कार हिंसा लगायतका घटनालाई समाबेश गरि तयार पारिने उक्त वेब  सेरिजका कलाकारहरु सवै स्थानीय नै रहेको  निर्देशक अर्जुन कंडेलले बताउनुभएको छ।

उक्त सेरिजको छायांकन तथा सम्पादन सतिश राई र दिपेन्द्र थापा मगरले गर्नुभएको छ । छायांकन स्थल चितवन, नवलपरासी पुर्व र तनहु पोखरा को केही स्थानमा हुने भएकोछ ।