सवारी चालक अनुमति पत्रका लागि अनलाईनबाट निवेदन कसरी भर्ने (फोन नम्वर सहित)

चितवन । अव बाट प्रदेश मातहतका कार्यालयहरुबाट अनलाईन फर्म भरेर सावरी चालक अनुमति पत्र लिन सकिने भएको छ । त्यसका लागि नागरिकलाई सजिलो हुने गरी नम्वरहरु सार्वजनिक गरिएको छ । निम्न नम्वरहरुमा सम्पर्क गरी सवारी चालक अनुमति पत्र लिने प्रकृया बारे बुझ्न सकिने बताइएको हो ।