सिमकोट विमानस्थलमा आगलागी

सिमकोट । सिमकोट विमानस्थलमा आगलागी भइरहेको छ । आज बिहानै अचानक विमानस्थलका प्रमुख बस्ने क्वाटरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यप्रकास सुवेदीलेजानकारी दिए ।

आगोको लप्काले विमानस्थल क्वाटरको भवन छिचोलेर बाहरि निस्केपछि मात्रै आगालागीका बारेमा जानकारी प्राप्त भयोु, सुवेदीले भने, ुअहिलेसम्म के कारणले आगो लाग्यो भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन् ।
हुम्ला सदरकुमाका सिमकोट माथिल्लो बजारमा हरको विमानस्थलमा का मगर्ने कर्मचारीको क्वाटरका रुपमा प्रयोग भएको क्वटारमा लागेको आगो नियन्त्रणमा लिनका लागि जिल्ला स्थित नेपाल सेना, ससस्त्र प्रहरीरजनपथ प्रहरी सहित स्थानीयले पहल गरेको भएपछि चिसोलेपानी जमेका कारण आगो नियन्त्रणमा ल्याउन नसकिएको हो । तर बिहानै देखि सबैलागेर आगोलाई नियन्त्रणमा लिने प्रयास भैरहेको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए ।