गायिक स्मिता दाहालको नयाँ मालिङ्गो भिडियोसहित सार्वजनिक

 

चितवन : पछिल्लो समयमा लोकप्रिय बनेकी गायिक स्मिता दाहालको नयाँ मालिङ्गो भिडियोसहित सार्वजनिक भएको छ । हरेक पटक फरक नयाँ लोकप्रिय गीत र भिडियो एक साथ सार्वजनिक गर्दै आएकी दाहालले महानायक राजेश हमालसगैँ आफु पनि अभिनय गरेर नयाँ गीत गज्जब टिभि मार्फत सार्वजनिक गरेकी हुन् । दाहाललाई गायक राजन शिवाकोटीले गीतमा साथ दिएका छन् ।

 

 

 

 

भने सुनिता नेपाल सुवेदीको लिरिक्समा शिवाकोटीकै संगीत र उदयराज पौडेलको एजेन्ज रहेको छ । गीत निकै फरक शैलीमा सरोज ओलीले निर्देशन गरेका छन् । नयाँ गीत सार्वजनिक गर्दै दाहाले विगत भन्दा यो गीतले आफुलाई थप उचाईमा पुराउने विश्वास व्यक्त गरेकी छिन् । यस गीतबाट स्मिताले गायन मात्रै होईन् अभिनय पनि आफुहरु अब्बल सावित भन्दै गएको सन्देश दिएकी छिन् ।