प्रदेश सांसद महतोलाई कोरोना संक्रमण

चितवन  :  बागमती प्रदेशका सांसद रामलाल महतोलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

सांसद महतोलाई सामाजिक संजाल फेसबुक मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

महतो चितवन क्षेत्र नंं.३ (ख)बाट निर्वाचित प्रदेश सांसद हुन् । हाल होम आइसोलेसनमा बसिरहेका उनले जानकारी दिए ।