कक्षा १२ को परीक्षा मंसिरमा हुने

काठमाडौँ : लामो समयदेखि रोकिएको कक्षा १२ को परीक्षा मंसिरमा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले रुटिन सार्वजनिक गर्दै नियमित र आंशिकतर्फ १२ को परीक्षा गर्न लागेको हो । मंसिर ९ गतेबाट हुने परीक्षा बिहान ८ बजेदेखि ९:३० बजेसम्म हुनेछ । 21