भरतपुरमा सर्पले डसेर बालक र यूवती गम्भीर घाइते

चितवन : चितवनमा सर्पले डसेर एक यूवती र एक बालक गम्भीर घाइते भएकी छन् ।
घरबाट बारी जानेक्रममा बाटोमा शनिबार साँझ ५ बजे सर्प डस्दा भरतपुर २६ खयरघारीकी पुष्पा रानामगर र भरतपुर १६ का बर्ष ९ का तेज सुनार रहेकाे चितवन प्रहरीले जनाएकाे छ । दुवैलाई उपचारका लागि चितवन मेडिक लकलेज भरतपुर ल्याईएकाे चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिनुभयो ।

.