चितवनमा फेला पर्यो गंगाचीलठूँडे फ्यालफ्याले

चितवन : पश्चिम चितवनको मेघौली नजिकै सिसुवार गाउँको धानखेतमा नेपालको अति संकटापन्न प्रजाति गंगाचीलठूँडे फ्यालफ्याले ३७ वर्ष पछि चितवनमा फेला पारेको छ ।
यस भन्दा अघि सन १९८३ मा यो प्रजाति चितवन राष्ट्रिय निकुञ्जमा भेटिएको थियो ।

फोटोः लोजिक कृष्ण सागर