काठमाडौंमा भुकम्पको धक्का महसुस

काठमाडौं : आज काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ । अपरान्ह सांढे चार बजेको समयमा भुकम्पको धक्का महसुस गरिएको हो । यसबारेमा थप विवरण आउन बाँकी रहेको छ ।