चितवन प्रशासनको दैनिक सेवा सम्बन्धि नयाँ सुचना

चितवन  : कोरोनाको उच्च जोखिममा चितवन पर्दै गएको छ । कोरोना महामारीका बीच खुलेका बजार र यहाँ भइरहेको चहलपहलले कोरोना महामारी नै छैन कि झै देखिन्छ । राजमार्ग देखि यहाँका बजार व्यवसाय, उद्योग कलकारखाना स्वतस्र्फुत रुपमा खुल्न थालेपछि जोमि झन बढ्न थालेको हो ।

यसैबिच कोरोना जोखिम कम गर्नका लागि भन्दै जिल्ला प्रशासन कार्यलय चितवनले आफ्नो नियमित सेवाहरु मध्य अन्य सेवाहरु यथावत राखी नेपाली नागरिक्ताको प्रमाणपत्र सम्बन्धि सेवाको बारेमा नयाँ सुचना जारी गरेको छ।