कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६९७,१७५ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)

 

काठमाडौं :कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ९७ हजार १ सय ७५ पुगेको छ । संक्रमितको संख्या बढेर १ करोड ८४ लाख ४२ हजार ३ सय ८२ पुगेको छ । संक्रमितमध्ये १ करोड १६ लाख ७२ हजार ६ सय १५ जना उपचारपछि घर फर्किएका छन् भने ६४ हजार ६ सय ७५ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ५८ हजार ९ सय २९ जनाको ज्यान गएको छ । त्यस्तै ब्राजिलमा ९४ हजार ७ सय २, भारतमा ३८ हजार ९ सय ७१, मेक्सिकोमा ४८ हजार १२, स्पेनमा २८ हजार ४ सय ७२, बेलायतमा ४६ हजार २ सय १०, इटलीमा३५ हजार १ सय ६६ र फ्रान्समा ३० हजार २ सय ९४ जनाको ज्यान गएको छ ।

अन्य देशमा कति ?