अवैध रुपमा भित्र्याइएको सुन बरामद

काठमाडौं :  काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद भएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन बरामद गरेको हो ।