“क्लीन चितवन , ग्रीन चितवन , बेटर चितवन ” : श्री राम जानकी बालिका आश्रममा रहेका अनाथ बालिकाहरुसँग भेटघाट

चितवन :  चितवनका युवाहरुले थालेको “क्लीन चितवन , ग्रीन चितवन , बेटर चितवन ” को नारा सहित संचालन भएको ६० दिने अभियानको आज ३२ औँ दिन पुरा भएको छ ।

देवघाट स्थित श्री राम जानकी बालिका आश्रममा रहेका अनाथ बालिकाहरुसङ्ग भेटघाट तथा मायाको चिनो स्वरुप कोसेली हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न गरेका छन् ।

आजको कार्यक्रममा स्थानीय समाजसेबी,आश्रमका संचालक, लगायत अभियानका अभियन्ताहरुको उल्लेखनिय सहभागिताकार्यक्रमका संयोजक सरोज भण्डारीको भनाइ छ ।