नारायणी नदीले वगाएर चितुवा मृत

चितवनः नारायणी नदीले वगाएर एउटा चितुवा मृत भेटिएको छ । गौडाकोट नगरपालिका वडा नम्बर १० हर्कपुरको नारायणी नदी किनारमा बयस्क चितुवा मृत अबस्थामा भेटिएको हो । चितवन राष्ट्यि निकुञ्का अनुसार नारायणी नदी किनारमा बालुवाले पुरीएको अबस्थामा भेटिएको हो । स्थानीयले चितुवा मृत भेटिएको सुचना दिए पछि सो चितुवालाई निकुञ्ज प्रशासन र नेपाली सेनाको टोलिले सामुदायीक वनमा गाढेको छ ।