पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फि सञ्चालनमा

मुग्लिन :पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फि सञ्चालनमा आएको छ । आज विहान ४ः२०बजे चारकिलोमा खसेको पहिरो पन्छाएर एक्तर्फि सञ्चालनमा ल्याईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुईतर्फि सवारी साधान सञ्चालन गर्नका लागि दुवै तर्फबाट काम भइरहेको उनले बताए ।