दराज र ईसेवाले ल्यायो केवल १ रुपैयाँमा आईफोन एसई जित्ने मौका

काठमाडौँ :अग्रणी अनलाइन बजार, दराज, र नेपालको अग्रणी अनलाइन भुक्तानी सेवा प्रदायक, ईसेवाले, केवल १ रुपैयाँमा नयाँ आईफोन एसई ९ष्एजयलभ क्भ्० जित्न सकिने रोमाञ्चक वान रुपी गेम अवसर लिएर आएका छन् । भाग लिनको लागि, ग्राहकहरूले दराजमा प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँ मा ईसेवा बाट भुक्तानी गरि अर्डर गर्न पर्ने हुन्छ।

अफर साउन ७ देखि १२ जुलाई २२ र २७ सम्म उपलब्ध हुनेछ। विजेताको घोषणा साउन १६ जुलाई ३१ मा दराज एप र दराज नेपालको फेसबुक पेज मार्फत गरिनेछ। विजेता घोषित भएपछि, सबै सहभागीहरूले आफ्नो ईसेवा खातामा १ रुपैयाँ फिर्ता पाउनुहुनेछन्। यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ जुलाई २७ ( अगस्ट ३० सम्म चल्ने दराज महाबचात बजार अभियान अन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेव मार्फत पैसा तिर्दा २०%  (१००० रुपैयाँ सम्म)को छूट पाउनेछन्। ग्राहकहरूले दराज महा बचात बजारमा, फेसनदेखि इलेक्ट्रोनिक्स हरेक किसिमको समानको खरिदमा ठूलो बचतको आशा गर्न सक्नेछन् ।