सशस्त्रमा ७१ एसपीको सरुवा, चितवनमा दिपककुमार थापा आउने (सुचीसहित)

काठमाडौं  : सशस्त्र प्रहरीमा एसपीहरुको सरुवा भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहिवार सशस्त्रका ७१ जना एसपीहरुको सरुवा गरेका हुन् । यस्तो छ सरुवाको सुची-