सुनको मूल्य घट्यो, प्रतितोला ९२ हजार ३ सयमा कारोबार हुँदै

काठमाडाैँ :  नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य प्रतितोला एक हजार रुपैयाँमा किनबेच भइरहेको छ ।