रमेशराज भट्टराईको राजा (बहुला ३ ) (भिडियो)

 

चितवन : चर्चीत गायक रमेशराज भट्टराईको राजा (बहुला ३ ) आएको छ । बहुला १ र २ को अपार सफलतापछि आफ्नै स्वर, शब्द, र संगीतमा गायक भट्टराईको राजा (बहुला ३ ) को सानो अंश टिजर सार्वजनिक भएको हो । निकै मार्मीक शब्दका यो गीत लोकप्रिय बन्ने निश्चित छ ।

ल अब छिट्टै आउदैछु !!!! राजा ( बहुला-३) लिएर ….

Gepostet von Ramesh Raj Bhattarai am Samstag, 18. Juli 2020

 

 

 

 

 

मनोज डुम्रेको परिकल्पना रेहेको गीतको एरेन्ज साहास शाक्यले गरेका हुन् । गीत भिडियोसहित तिज सकिए लगत्तै रिलिज गर्ने उनको भनाई छ । मारुनी डिजीटल स्टुडियोमा खुमन रानाको रेकडिगं र कुमार रानाको मिक्सिंग गितमा छ ।