एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा शुल्क नलाग्‍ने

काठमाडाैँ :  १९ प्रभाव अवधिभर एउटा बैंकको एटीएम अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्‍ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् यस्तो व्यवस्था गरेको हो ।