शसस्त्र प्रहरीको ईतिहासमा नयाँ रर्कड रोखेका डिआईजी ब्रम्हचार्यको प्रदेश २ मा सुरुवा ( हेरौँ पुरा विवरण)

 

चितवन : सशस्त्र प्रहरीको ईतिहासमा कारोना कहरका विच सफल वागमती प्रदेशमा रहि उत्कृष्ट काम गरेका सशस्त्र प्रहरी बल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय¸चितवनका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण भक्त ब्रम्हचार्यको सुरुवा भएको छ ।

 लकडाउन सुरुभएसगैँ जनताको सरोकार राखेर पहिलो पटक सिमा लक गर्नेदेखि शहरदेखि गाउँ गाउँमा कारोना सचेतनामा सफल बनेका ब्रम्हचार्यको प्रदेश नं. २ को प्रमुखमा ससरु भएको हो । वागमती प्रदेशमा सशस्त्र प्रहरीको तर्फबाट नेतृत्व गरेर उत्कृष्ट काम गरेका डिआईजी ब्रम्हचार्यको आगमनले प्रदेश नं. २ मा देखिका समस्या र कारोना नियन्त्रणमा थप मद्दत पुग्ने विश्वास सुरक्षा विज्ञहरुले लिएका छन् ।
उनले यहाँ रहदाँ विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबारे शहरका टोल टोलदेखि दुर्गम गाउँमा शसस्त्र प्रहरीले सचेतना कार्यक्रम तीव्र पारेका थिए । शहरका टोल टोलदेखि दुर्गम गाउँका स्थानीयबासीहरुलाई कोरोना भाईरस  कोभिड–१९ रोकथामका लागि घरबाहिर ननिस्कन आव्हान गर्दै जनचेतनामुलक कार्यक्रम निकै प्रभावकारी बनेको थियो ।

भने उनी आफ्नो प्रदेश अन्र्तगतका सबै जिल्लामा र सिमा नाका सिल गर्न आफ्ना कर्मचारीहरुको मनोवल बढाउन आफै फिल्डमा पुग्ने सशस्त्र प्रहरीकै पलिहो डिआईजी बनेका समेत थिए । साथै उनी यहाँ रहदाँ जनता र आफ्ना कर्मचारी विचको लोकप्रियता र कुनै पनि विवादमा नआई वागमती प्रदेशमा रहदाँ उत्कृष्ट काम शसस्त्र प्रहरीमा नयाँ रेर्कड बनेको हो । अब हेरौँ उनले गरेका काम तत्कालिन अवस्थामा हामीले प्रकाशित गरेको समाचार सामाग्री

 

 

 

 

 

 

 

 

 

 

 

कोरोना भाईरस विरुद्धको सचेतनामा शहरदेखि गाउँसम्म शसस्त्र प्रहरीको गढीमाई बाहिनी

गृहमन्त्रीको निर्देशनसगैँ वागमती प्रदेशका सुरक्षा प्रमुख सिमा सिलसगैँ सिमा पिलरको स्थलगत निरीक्षण गर्न फिल्डमा (भिडियो)

कोरोना त्रास रोक्न डिआईजी र एसपी ४५ नम्बर सिमा पिलरमा, सोमेश्वर गढीबाट छिरेमा ३ नेपाली माडी क्वारेन्टाइनमा (भिडियो)

शसस्त्र प्रहरीद्धारा भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने ९ जनालाई चितवनबाट पक्राउ

चितवनमा शसस्त्र प्रहरीद्धारा जडिबुटिका विरुवा वृक्षारोपण

नारायणी नदीको बाढीले मेघौलीमा तटबन्धको एक स्पर बगायो, शसस्त्र प्रहरी तत्कालै फिल्डमा

शसस्त्र प्रहरीको टिमुरे गुल्मद्धारा टिमुरेमा “मिसन लकडाउन” भवन उद्धघाटन

लुकीछिपी नेपाल प्रवेश गरेका ३३ लाई सशस्त्रले पुर्यायो क्वारेन्टिनमा

शसस्त्र प्रहरीले भारत हुदै विना अनुमति चितवन छिरेका ४ जनालाई क्वारेन्टीन राख्यो

गढीमाई बाहिनीबाट सशस्त्र प्रहरीका ९७ जना नयाँ जवान दिक्षित

शसस्त्र प्रहरीको गढीमाई बाहिनीद्धारा ५३ केजी लागूऔषध गाँजा वरामद

शसस्त्र प्रहरीको गढीमाई बाहिनीको क्वारेन्टीन राख्ने अभियान तीब्र, एकैदिन ३ जना नियन्त्रणमा

शसस्त्र प्रहरीको गढीमाई बाहिनीद्धारा विपन्न ५ सय जनालाई माक्स सहयोग (फोटोफिचर)

गढीमाई बाहिनीको जिल्ला दौहाड : कोरोनाको भयमुक्त पार्ने गरी सुरक्षा रणनीति लागू गर्न डिआईजी कृष्णभक्तको निर्देशन (फोटोफिचर)