प्रधानमन्त्री ओलीको पक्षमा भोली शुक्रबार चितवनमा –याली हुने

चितवन :  प्रधामन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टीका (नेकपा)का अध्यक्ष केपी शर्माओलीको पक्षमा भोली शुक्रबार चितवनमा बृहत –याली हुने भएको छ । नेकपा भित्र पछिल्लो समय विवाद चर्किदैँ गएको छ । अहिले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, वरिष्ट नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल लागयतका नेताहरुले प्रधामन्त्री ओलीको राजिनामा मागेपछि त्यसको विरोधमा –याली गर्न लागिएको नेकपाका युवा नेता अशिम घिमिरेले जानकारी दिनुभयो ।