तस्वीरमा १७औँ राष्ट्रिय धान दिवस

१७औँ राष्ट्रिय धान दिवसको अवसर पारेर माडीको कान्तिपुरमा सूर्योदय कृषि सहकारीले आयोजना गरेको कार्यक्रममा सहभागीहरु ।
बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले चितवनको माडीस्थित सूर्योदय कृषि सहकारीका अध्यक्षलाई प्रविधिबाट राखिएको धानको बीऊ हस्तान्तरण गरेर राष्ट्रिय धान दिवसको कार्यक्रम उद्घाटन गर्दै ।
चितवनको माडीस्थित सूर्योदय कृषि सहकारीमा आयोजित राष्ट्रिय धान दिवसको कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी ।
चितवनको माडीस्थित सूर्योदय कृषि सहकारीमा आयोजित राष्ट्रिय धान दिवसको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै बागमती प्रदेश अन्तर्गतको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल चितवनको माडीस्थित सूर्योदय कृषि सहकारीमा आयोजित राष्ट्रिय धान दिवसको कार्यक्रममा धानको बीऊ लिएर रोप्नका लागि तयार हुँदै ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल चितवनको माडीस्थित सूर्योदय कृषि सहकारीमा आयोजित राष्ट्रिय धान दिवसको कार्यक्रममा धानको बीऊ लिएर रोप्नका लागि तयार हुँदै ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल तथा नेकपाका यूवा नेता रामप्रसाद न्यौपानेसहित चितवनको माडीस्थित सूर्योदय कृषि सहकारीमा आयोजित राष्ट्रिय धान दिवसको कार्यक्रममा धान रोप्ने तयारी गर्दै ।
चितवनको माडीस्थित सूर्योदय कृषि सहकारीमा आयोजित राष्ट्रिय धान दिवसको कार्यक्रममा प्रविधिको प्रयोग गरी धान रोप्दै बागमती प्रदेश अन्तर्गतको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा ।