नेपालमा थप ४ सय ७६ जनामा काेराेना पुष्टि

काठमाडाैँ :   नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

थप विवरण केहीबेरमा